SHAREHUBSHAREHUB

भूमिसम्बन्धी संशोधन नियमहरू स्वीकृत गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठक अन्य निर्णयहरु

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३० गते
AdvertisementAds
भूमिसम्बन्धी संशोधन नियमहरू स्वीकृत गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठक अन्य निर्णयहरु
AdvertisementAds

आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक विषयमा निर्णय गरेको हो। सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका छन्।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

–नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।

–विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।

–सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ र योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।

AdvertisementAds

–भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स