अर्थमन्त्री विष्णु पौडेलमाथि आक्रमण भएको भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडिओमा देखिएका व्यक्ति अर्थमन्त्री नभएको उनको सचिवालयले स्पष्ट पारेको छ।
सचिवालयका अनुसार, उक्त भिडिओमा देखिएको व्यक्ति अर्थमन्त्री होइनन् र अर्थमन्त्रीमाथि कुनै पनि आक्रमण भएको छैन।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया