प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको पूर्वसन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आइतबार साँझ ५ बजे बालुवाटारस्थित सरकारी निवासमा बस्नेछ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका तयारी र नेपालले तय गरेका एजेन्डामाथि छलफल हुनेछ। विशेषगरी चीनसँग हुन गइरहेको बिआरआइ सम्झौतासम्बन्धी विषय बैठकको मुख्य एजेन्डामा रहने जनाइएको छ।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया