SHAREHUBSHAREHUB

प्रधानमन्त्रीले आवश्यकताअनुसार सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन गर्नुहुन्छ: सरकारका प्रवक्ता पोखरेल

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ११ गते
AdvertisementAds
प्रधानमन्त्रीले आवश्यकताअनुसार सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन गर्नुहुन्छ: सरकारका प्रवक्ता पोखरेल
AdvertisementAds

सरकारका प्रवक्ता सस्मिता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यकताअनुसार सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन गर्ने बताएका छन्।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधनको विषयमा मन्त्रिपरिषद्मा कुनै छलफल नभएको बताए।

“यस विषयमा आजको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छैन। प्रधानमन्त्रीज्यूले आवश्यकताअनुसार सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन गर्नुहुन्छ” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स