नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर तोलाको १ लाख ६४ हजार ७ सय रुपैयाँमा किनबेच हुँदैछ।
सोमबार सुनको मूल्य तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर तोलाको १ हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ।













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया