बिहिबार २३ सयले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १ गते
बिहिबार २३ सयले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ८ सय रुपैयाँमा किनबेच हुँदैछ।

बुधबार सुनको मूल्य तोलाको १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर तोलाको १ हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स