नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँमा किनबेच हुँदैछ।
दुईदिन देखि सुनको मूल्य तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै, दुईदिन देखि स्थिर रहेको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर तोलाको १ हजार ९४० रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया