बुधबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २८ गते
बुधबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा किनबेच हुँदैछ।

मंगलबार सुनको मूल्य तोलाको १ लाख ६९ हजार ९ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर तोलाको २ हजार रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स