नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा किनबेच हुँदैछ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको १ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया