बिहिबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

बिहिबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा किनबेच हुँदैछ।

बुधबार सुनको मूल्य तोलाको १ लाख ५२ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी मूल्य १० रुपैयाँले बढेर तोलाको १ हजार ८४० रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स