नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ८ सय रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको १ हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया