नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ४ सयले बढेर तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँमा किनबेच हुँदैछ।
हिजो विहिबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको १ हजार ८१५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया