SHAREHUB SHAREHUB

गृह मन्त्रालयले गर्यो १२ जना सीडीओसहित १८ जना सहसचिवको सरुवा तथा पदस्थापन, कसलाई कहाँको जिम्मेवारी ?

Advertisement Ads
गृह मन्त्रालयले गर्यो १२ जना सीडीओसहित १८ जना सहसचिवको सरुवा तथा पदस्थापन, कसलाई कहाँको जिम्मेवारी ?
Advertisement Ads
गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १८ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले जेठ १३ र २२ गतेको निर्णयअनुसार सहसचिवहरूको सरुवा तथा जिम्मेवारी तोकिएको जनाएको हो।

सरुवा तथा पदस्थापन भएकामध्ये १२ जना सहसचिवलाई देशका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। बाँकी सहसचिवहरूलाई गृह मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा पदस्थापन गरिएको छ।

Screenshot 7 6 2026 85717 https://bajarkochirfar.com/the-ministry-of-home-affairs-has-transferred-and-posted-18-joint-secretaries-including-12-cdos-who-has-responsibility-for-where | %tags

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स