एमालेको विधान महाधिवेशन उद्घाटन कार्यक्रममा पुगेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई पत्रकारहरूले सुरुमै अप्ठ्यारो प्रश्न सोधे।
कार्यक्रमस्थल प्रवेश गर्ने क्रममा एक पत्रकारले भने, “फोटो त खिचियो, तर फेसबुक बन्द भयो, अब केमा हाल्ने?”
मन्त्री गुरुङले जवाफ दिए, “फेसबुकबाहेक अरू पनि त छन्।”
तर पत्रकारले पुनः प्रश्न गरे, “२६ वटा नै बन्द छन्, अब केमा हाल्ने?”
यसपछि मन्त्री गुरुङले भने, “भाइबरमा हाल्नुस्, अरू पनि छन् ५–७ वटा।”
त्यसपछि उनी कार्यक्रमस्थलतर्फ अघि बढे।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया