रास्वपाको बढ्दो आकर्षण: एमालेकी वसन्तीदेवी र जनमतका केन्द्रीय सदस्य बुलबुल लगाएतका नेता रास्वपामा प्रवेश

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
रास्वपाको बढ्दो आकर्षण: एमालेकी वसन्तीदेवी र जनमतका केन्द्रीय सदस्य बुलबुल लगाएतका नेता रास्वपामा प्रवेश
AdvertisementAds

नेकपा एमालेकी पूर्वप्रदेश सांसद वसन्तीदेवी यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेकी छन्। बिहीबार आयोजित कार्यक्रममा यादवलाई रास्वपा मोरङ–५ की प्रतिनिधि सभा सदस्य उम्मेदवार आशा झाले पार्टी सदस्यता प्रदान गरेकी छन्।

यसै अवसरमा जनमत पार्टीका केन्द्रीय सदस्य बुलबुल यादवसहित अन्य नेता पनि रास्वपामा प्रवेश गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स