SHAREHUBSHAREHUB

यस्ता छन् दुई महिनाको मन्त्रिपरिषद बैठकका निर्णयहरु

AdvertisementAds
यस्ता छन् दुई महिनाको मन्त्रिपरिषद बैठकका निर्णयहरु
AdvertisementAds

सरकारले पछिल्ला दुई महिनामा बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

शुक्रबार सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन गर्दै वैशाख र जेठ महिनामा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

सरकारले नियमित प्रक्रियाअनुसार ती दुई महिनामा भएका नीतिगत तथा प्रशासनिक निर्णयहरू सार्वजनिक गरेको जनाएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स