शिक्षक महासंघले सरकारसँग गरेको सम्झौतामा शिक्षकहरु असन्तुष्ट

शिक्षक महासंघले सरकारसँग गरेको सम्झौतामा शिक्षकहरु असन्तुष्ट

नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति अस्वीकार गरेको छ। परिषद्ले विज्ञप्ति जारी गर्दै महासंघले सरकारसँग गरेको ९ बुँदे सहमतिप्रति पूर्ण असहमति जनाएको हो।

विज्ञप्तिमा परिषद्को संस्थागत धारणा बाहेकका सहमतिहरूको घोर भर्त्सना गरिएको छ। परिषद्ले आन्दोलन फिर्ता लिएको कार्यक्रममा समेत असहमति जनाउँदै थप कार्यक्रम समीक्षा गरेर सार्वजनिक गर्ने जनाएको छ।

महासंघ र सरकारबीच भएको सहमतिप्रति शिक्षकहरू पनि असन्तुष्ट छन्।

sahamati ko birodh 1746083518 https://bajarkochirfar.com/teachers-are-dissatisfied-with-the-agreement-reached-between-the-teachers-federation-and-the-government | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स