कुलमानलाई कार्यसम्पादनमा ‘शून्य’ अंक दिएकोबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
कुलमानलाई कार्यसम्पादनमा ‘शून्य’ अंक दिएकोबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सरकारले कुलमानलाई हटाउन खोजेको होइन, कार्यसम्पादन नबुझाएपछि ‘शुन्य’ अङ्क दिएको हो: ऊर्जामन्त्री खड्का
संसदमा माओवादीको प्रश्न: “प्राधिकरणलाई नाफामा लैजाने कुलमान घिसिङलाई शून्य अंक दिनुको कारण के हो?”
सरकारको मूल्यांकनमा कुलमान घिसिङको कार्यसम्पादन ‘जिरो’
बारम्बार स्पष्टीकरण मागेपछि ऊर्जामन्त्रीलाई कुलमान घिसिङको जवाफ: “मलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रालयलाई छैन्”
कुलमान घिसिङलाई ऊर्जामन्त्री खड्काले ‘तपाईंलाई किन नहटाउने’ भन्दै मागे तेस्रोपटक स्पष्टिकरण
कुलमानलाई बेलुका हटाइन्छ भन्ने हल्ला चलिरहेको छ, मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गल्ती गरे ?
ऊर्जामन्त्री खड्काको प्रश्न: “भारतबाट बिजुली ल्याएर लोडसेडिङ हटाउँदा कुलमान देउता कसरी भए?”