SHAREHUBSHAREHUB

सांसद पदबाट राजीनामा दिने सुमना श्रेष्ठको घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
AdvertisementAds
सांसद पदबाट राजीनामा दिने सुमना श्रेष्ठको घोषणा
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले सांसद पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।

उनले सार्वजनिक वक्तव्यमार्फत वर्तमान सत्ता संरचना र संसदको भूमिकाप्रति असहमति जनाउँदै राजीनामा दिने निर्णय लिएको जानकारी गराइन्।

जेन–जी युवाहरूले भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै प्रदर्शन सुरु गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स