प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डौका मेयर बालेन शाहका कानुनी सल्लाहाकार ओमप्रकाश अर्याललाई गृहमन्त्री नियुक्त गर्ने भएपछि आफूहरुसँग सल्लाह नै नगरि अन्तरिम सरकारको मन्त्री छनोट गर्न लागेको भन्दै सुदन गुरुङ नेतृत्वको समूहले बालुवाटारमा मध्यरातसम्म सरकारविरुद्ध नाराबाजी गर्दै आक्रोश पोखेको छ ।
जेन्जी समूहले ओम प्रकाश अर्याललाई सहजकर्ता बनाएर पठाएपनि आफूहरुसँग सल्लाह नै नगरी आफू मन्त्री बनेको भन्दै असन्तुष्ट जनाएका हुन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया