SHAREHUBSHAREHUB

एमाले सचिव रघुवीर महासेठको घरमा ढुंगामुढा

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
AdvertisementAds
एमाले सचिव रघुवीर महासेठको घरमा ढुंगामुढा
AdvertisementAds

नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९, भरमपुरीमा रहेको महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका हुन्।

जेन–जी युवाहरूले भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै सुरु गरेको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स