सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज वैशाख १७ गते हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने जनाएको छ।
कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ३ लाख ४७ हजार ४ सय ९० जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया