दुई कम्पनीको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। एपोलो हाइड्रोपावर लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडले निष्काशन गरेको आईपीओ सेयर डिम्याट खातामा जम्मा भएको हो।
अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्टदेखि सेयर कारोबार सुरु हुनेछ।
नेप्सेले एपोलो हाइड्रोपावरको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्नेछ। त्यस्तै, नेप्सेले सोपान फर्मास्युटिकल्सको पहिलो कारोबारका लागि न्यूनतम ९२ रुपैयाँदेखि अधिकतम २७६ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्नेछ।


















![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)

प्रतिकृया