मर्जर प्रस्ताव सहित शुभम पावरले बोलायो साधारणसभा

मर्जर प्रस्ताव सहित शुभम पावरले बोलायो साधारणसभा

शुभम पावर लिमिटेडले असार २० गतेका लागि आफ्नो साधारणसभा आह्वान गरेको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले असार ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार असार ५ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र उक्त सभामा भाग लिन सक्नेछन्।

यस पटक कम्पनीले कुनै पनि लाभांश प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ। तर, साधारणसभामा महत्वपूर्ण प्रस्तावका रूपमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी विषय पनि प्रस्तुत गरिने भएको छ। यसले कम्पनी मर्जर प्रक्रियातर्फ अग्रसर भइरहेको संकेत गर्दछ।

Screenshot 2025 06 12 122124 https://bajarkochirfar.com/shubham-power-calls-general-meeting-with-merger-proposal | %tags

Screenshot 2025 06 12 122420 https://bajarkochirfar.com/shubham-power-calls-general-meeting-with-merger-proposal | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स