SHAREHUBSHAREHUB

संसद्‍मा परराष्ट्रमन्त्रीले बोलिरहँदा श्रम संस्कृति पार्टीका सांसदको विरोध

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २७ गते
AdvertisementAds
संसद्‍मा परराष्ट्रमन्त्रीले बोलिरहँदा श्रम संस्कृति पार्टीका सांसदको विरोध
AdvertisementAds

प्रतिनिधिसभा बैठकमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराइरहेका बेला श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन्।

मन्त्री खनाल रोष्ट्रममा उभिएर जानकारी प्रस्तुत गरिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोधमा उत्रिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स