SHAREHUBSHAREHUB

सभामुखले बोलाएको बैठकमा गएन श्रम संस्कृति पार्टी

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २१ गते
AdvertisementAds
सभामुखले बोलाएको बैठकमा गएन श्रम संस्कृति पार्टी
AdvertisementAds

संघीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सोमबार सिंहदरबारमा बोलाएको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित भएको छ।

सभामुख अर्यालले समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षमा रहेका दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई बैठकमा आमन्त्रण गरेका थिए।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स