जेन–जी प्रदर्शनकारीहरू सिंहदरबारभित्र प्रवेश गरेपछि त्यहाँ रहेको डेटा सेन्टरको सुरक्षा खतरामा परेको छ।
देशकै महत्त्वपूर्ण पूर्वाधार मानिने सो डेटा सेन्टरमा रहेका सामग्री भोलिका अनुसन्धानका लागि प्रमाणका रूपमा समेत प्रयोग हुन सक्ने भएकाले सरोकारवालाहरूले प्रदर्शनकारीलाई संयमित रहन आग्रह गरेका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया