सर्वोत्तम पेन्ट्सको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

सर्वोत्तम पेन्ट्सको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान आईपीओको बाँडफाँड सम्पन्न गरेको हो।

बल नम्बर ७ परेको छ।

कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि कुल ७ लाख ५ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ७० हजार ५५० जना आवेदकले आवेदकले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Sarvottam Paints Industries Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।WhatsApp Image 2026 06 25 at 08.27.53 e1782355860194 https://bajarkochirfar.com/sarvottam-paints-ipo-allotment-completed-how-to-view-the-results | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स