सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। हेड अफिसमा दुई जना म्यानेजर (क्लेम) र एक जना चार्टर्ड एकाउन्टेन्ट पदका लागि योग्य उम्मेदवारहरू मागेको हो।
म्यानेजरका लागि कम्तीमा पाँच वर्ष नन-लाइफ इन्स्योरेन्स अनुभव र स्नातक तह आवश्यक छ भने चार्टर्ड एकाउन्टेन्टले सीए पूरा गरेको हुनुपर्छ।
साथै, सहायक/अधिकृत (मार्केटिङ) पदमा १०+२ वा स्नातक तहका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। इच्छुकले जेठ २३ गते भित्र [email protected] मा आवेदन दिन सक्नेछन्।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया