सानिमा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरमा इच्छुक जो कोही व्यक्ति संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मुल्य १४५ रुपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न इच्छुक जो कोहीले आज (माघ ३ गते) बाट १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।












![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया