सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड अर्को महिना गर्ने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले असार १ गते सोमबार आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म सर्वसाधारणका लागि कुल ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ४ लाख ६७ हजार ४ सय जना आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।



















![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)
प्रतिकृया