राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हालै सचिवालय सदस्यमा मनोनित सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आज बनस्थलीस्थित पार्टी कार्यालयमा सभापति रवि लामिछानेको उपस्थितिमा उनले शपथ ग्रहण गरेका हुन्।
वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्ने निर्णय गर्दै सागर ढकाल र सरिताश्री ज्ञवालीलाई नयाँ सदस्यका रूपमा मनोनित गरेको थियो। सो निर्णयसँगै रास्वपाको सचिवालय १६ सदस्यीय बनेको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया