सुर्खेतमा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ आज: सम्बोधन गर्न रवि र बालेन वीरेन्द्रनगर आउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ७ गते
सुर्खेतमा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ आज: सम्बोधन गर्न रवि र बालेन वीरेन्द्रनगर आउँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुर्खेत आउन लागेका छन्।

आसन्न २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारअन्तर्गत रास्वपाले आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न उनीहरू सुर्खेत आउने कार्यक्रम छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार, सभा बिहान ११ बजेदेखि वीरेन्द्रनगर नगरपालिका–६ स्थित घण्टाघर डबलीमा आयोजना गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स