राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै आजको मितिदेखि तत्काल प्रभावमा संसद सदस्य पद छाडेको घोषणा गरेका छन्।
असिम शाहले जेनजी आन्दोलनमा सक्रिय सहभागी हुने जनाएका छन्। जेन–जी युवाहरूले भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै प्रदर्शन सुरु गरेका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया