राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूलाई स्वकीय सचिवको सुविधा पुनः सुरु गर्नुपर्ने माग गरेको छ।
प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद विपिनकुमार आचार्यले सांसदहरूलाई प्रभावकारी रूपमा काम गर्न स्वकीय सचिव आवश्यक हुने बताएका छन्। उनले सांसदहरूको क्षमता विकास र काम गर्ने वातावरण सुधारका लागि यस्तो व्यवस्था आवश्यक छ र यसलाई नीति तथा कार्यक्रममा समेटिनुपर्छ।
यसअघि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए। तर सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्ने उद्देश्यले उक्त सुविधा हटाएको थियो।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया