संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको निर्णय

संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले असार १ गतेको संसद् बैठक बहिष्कार गरेबापतको भत्ता नलिने निर्णय गरेका छन्। राप्रपाको संसदीय दलको बैठकमा उक्त दिनको भत्ता नलिने निर्णय गरिएको हो भन्ने जानकारी पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दिएका छन्।

यस सम्बन्धमा राप्रपाले संघीय संसद् सचिवालयलाई पत्र पठाउँदै असार १ गतेको बैठकका लागि भत्ता नदिन आग्रह गरेको छ।

भिजिट भिसा प्रकरणको विषयलाई लिएर संसद् अवरुद्ध भइरहेका बेला सभामुखले जबरजस्ती बैठक सञ्चालन गरेपछि राप्रपाले सो बैठक बहिष्कार गरेको थियो।

507877325 9896657837070300 5436908667392685359 n https://bajarkochirfar.com/rpp-decides-not-to-collect-allowance-for-days-of-boycotting-parliament-meeting | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स