काठमाडौँ महानगरपालिकाका मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन) पहिलोपटक रास्वपा केन्द्रीय कार्यालय पुगेका छन्।
पार्टीसँगको एकता सहमतिपछि वरिष्ठ नेताको जिम्मेवारी पाएका बालेन पहिलो पटक कार्यालय पुगेका हुन्। कार्यालय प्रवेश गर्नुअघि उनले पार्टी सभापति रवि लामिछानेसँगै संयुक्त रूपमा ‘घन्टी’ बजाएर आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सुरु गरेका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया