चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारको राजस्व संकलन गत वर्षको तुलनामा बढेको देखिएको छ। आर्थिक वर्षको फागुन मसान्तसम्म कुल राजस्व संकलन १२.७ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष फागुनसम्म ६ खर्ब ३९ अर्ब ५ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।
अहिले, चालु वर्ष सोही अवधिमा राजस्व संकलन ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। यससँगै कर दायरासमेत विस्तार भएको देखिन्छ। गत वर्ष फागुन मसान्तसम्म प्यान नम्बर लिनेको संख्या करिब पाँच लाख थियो भने चालु वर्ष सोही अवधिमा यो संख्या पाँच लाख १२ हजार पुगेको छ।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया