insta insta

रास्वपाले माग्यो ३२० जना कर्मचारी, कसरी दिने आवेदन ?

रास्वपाले माग्यो ३२० जना कर्मचारी, कसरी दिने आवेदन ?
Advertisement Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न पदका लागि ३२० जना कर्मचारी माग गरेको छ। शुक्रबार जारी सूचनाअनुसार, आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तथ्याङ्क–आधारित निर्णय, रणनीतिक समन्वय, छिटो प्रतिक्रिया र प्रविधि आधारित डिजिटल क्याम्पेन रुम सञ्चालन गर्न कर्मचारी आवश्यक रहेको पार्टीले जनाएको छ।

निर्वाचन अभियानमा सहभागी हुन इच्छुक व्यक्तिहरू मिशन–केन्द्रित, नैतिक र उच्च कार्यसम्पादन क्षमताका धनी हुनुपर्ने सूचनामा उल्लेख छ।

रास्वपाका अनुसार राजनीतिक रणनीति, अनुसन्धान तथा विश्लेषण, डिजिटल मिडिया, फिल्ड अपरेसन, प्रविधि, प्रशासन र अनुगमन क्षेत्रमा विभिन्न पदहरू खुला रहेका छन्। इच्छुक उम्मेदवारले आवेदन अनलाइनमार्फत दिन सक्नेछन्।

613187542 861279739945355 1794668757757134583 n https://bajarkochirfar.com/rastriya-swatantra-party-rss-has-asked-for-320-employees-how-to-apply | %tags 611811349 861279799945349 2940139032418869284 n https://bajarkochirfar.com/rastriya-swatantra-party-rss-has-asked-for-320-employees-how-to-apply | %tags 612615688 861279849945344 474065328931830324 n https://bajarkochirfar.com/rastriya-swatantra-party-rss-has-asked-for-320-employees-how-to-apply | %tags 613031327 861279886612007 8488739946859836978 n https://bajarkochirfar.com/rastriya-swatantra-party-rss-has-asked-for-320-employees-how-to-apply | %tags 611889860 861279943278668 8226111829614058046 n https://bajarkochirfar.com/rastriya-swatantra-party-rss-has-asked-for-320-employees-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स