SHAREHUBSHAREHUB

रवि लामिछानेलाई तत्काल छुटाउन रास्वपा कार्यकर्ता नख्खुमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
AdvertisementAds
रवि लामिछानेलाई तत्काल छुटाउन रास्वपा कार्यकर्ता नख्खुमा
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले पार्टी सभापति रवि लामिछानेलाई तुरुन्तै रिहा गर्न माग गरेका छन् ।

जेनजी आन्दोलन उत्कर्षमा पुगेको बीच सोमबारदेखि लगातार दबाब बढाइरहेका कार्यकर्ता मंगलबार नख्खु कारागारसम्म पुगेका हुन् । उनीहरूले कारागार बाहिर लामिछानेलाई तत्काल छुटाउनुपर्ने भन्दै नाराबाजी र जुलुस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स