instainsta

कर्णाली डेभलपमेन्ट बैंकको डीडीए गर्न राष्ट्र बैंकले चार्टर्ड एकाउन्टेन्ट छनोटको प्रक्रिया थाल्यो

कर्णाली डेभलपमेन्ट बैंकको डीडीए गर्न राष्ट्र बैंकले चार्टर्ड एकाउन्टेन्ट छनोटको प्रक्रिया थाल्यो
AdvertisementAds

कर्णाली डेभलपमेन्ट बैंकको सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) हुने भएको छ । नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट कम्पनीलाई दरभाउ पेस गर्न आह्वान गरेको हो ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले गत पुस ११ गते बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिएको थियो । नेपाल राष्ट्र बैंकबाट खटिएको व्यवस्थापन समूहले माघ १० गतेभित्र नेपालगञ्जस्थित बैंकको केन्द्रीय कार्यालयमा दरभाउ पेश गर्न भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

(KRBL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स