नेपाली कांग्रेसले ओखलढुंगाबाट रामहरि खतिवडालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ।
सोमबार बसेको संसदीय बोर्डको बैठकले खतिवडालाई उम्मेदवार चयन गरेको हो। पार्टीबाट टिकट पाएको जानकारी खतिवडाले स्वयं पनि दिएका छन्।
खतिवडा यसअघिको निर्वाचनमा समेत ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया