SHAREHUBSHAREHUB

बालेनलाई भेटेर निस्कँदै रविले भने– अनुहारमा जो देख्नु भो, त्यही हो

AdvertisementAds
बालेनलाई भेटेर निस्कँदै रविले भने– अनुहारमा जो देख्नु भो, त्यही हो
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग वार्ता सकेर बाहिरिएका छन् ।

वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा भएको थियो। वार्तापछि लामिछाने पत्रकारहरूसँग नबोली हिँडे। सञ्चारकर्मीले भेटबारे प्रश्न गर्दा उनले प्रतिप्रश्न गर्दै भने, “अनुहारमा के देख्नु भो?”

शाहसँगको राजनीतिक भेटघाटको उद्देश्य मिलेर जाने वा अन्य कुनै सहकार्यको छलफल रहेको अनुमान गरिएको भए पनि वार्ताको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स