SHAREHUBSHAREHUB

रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ?

AdvertisementAds
रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ?
File Photo
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा सम्पन्न भएको हो।

वार्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले वार्ताको विषयबारे खुल्न चाहेनन्। “वार्ता के भयो?” भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, “मेरो अनुहारले के भन्छ?”

त्यसपछि ‘घण्टी बजाउने कि लौरो टेक्ने?’ अर्थात् राजनीतिक सहकार्यबारे गरिएको प्रश्नमा उनले, “समयले बताउला” भन्दै जवाफ टारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स