सुदूरपश्चिमका सांसदसँग छलफलमा प्रधानमन्त्री शाह, कोको छन् सहभागी ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १९ गते
सुदूरपश्चिमका सांसदसँग छलफलमा प्रधानमन्त्री शाह, कोको छन् सहभागी ?
AdvertisementAds

प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरिरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजेदेखि सुरु भएको छलफलमा वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयमा विचारविमर्श भइरहेको छ।

प्रधानमन्त्रीसँगको छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स