Adsप्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बस्नेछ।बैठकमा सरकारका समसामयिक कामकारबाही र विभिन्न प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ।AdsAdsAds
२०८३ भाद्र ८ गते वाह ! राजनीति प्रतिनिधिसभा बैठक आज बस्दै, चार विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस हुने
२०८३ भाद्र ७ गते वाह ! राजनीति ‘यो कागज पुगेन, अर्को कोठामा जानुस्’ भन्ने झन्झट हट्दै, सरकारी अफिसमा अब यस्तो हुनेछ
प्रतिकृया