SHAREHUBSHAREHUB

एमाले मन्त्रीहरूलाई तत्काल राजीनामा नदिन प्रधानमन्त्री ओलीले जारी गरे ह्वीप

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
AdvertisementAds
एमाले मन्त्रीहरूलाई तत्काल राजीनामा नदिन प्रधानमन्त्री ओलीले जारी गरे ह्वीप
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेका मन्त्रीहरूलाई राजीनामा नदिन ह्वीप जारी गरेका छन्। जेन–जी आन्दोलन चर्किएपछि कांग्रेसका मन्त्रीहरूले लगातार राजीनामा दिन थालेपछि ओलीले आफ्ना मन्त्रीलाई राजीनामा नदिन निर्देशन दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स