प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन्। कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने भन्दै प्रधानमन्त्री ओलीले संवादको माध्यमबाट समाधान खोज्न अपिल गरेका छन्। उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थिक निष्कर्षको लागि संवद्ध पक्षसँग संवादमा भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जेन–जी युवाहरूले भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै प्रदर्शन सुरु गरेका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया