SHAREHUB SHAREHUB

प्रधानमन्त्री कार्कीले दुर्गा प्रसाईँलाई बोलाइन् छलफलमा

Advertisement Ads
प्रधानमन्त्री कार्कीले दुर्गा प्रसाईँलाई बोलाइन् छलफलमा
Advertisement Ads

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई छलफलका लागि बोलाएकी छिन्।

मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यो छलफल हुने छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई यस सम्बन्धमा पत्र पठाएका हुन्।

kadf e1764665431762 https://bajarkochirfar.com/prime-minister-karki-invites-durga-prasai-for-discussions | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स