प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २६ गते
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा आज (जेठ २६ गते, मङ्गलबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा सरकारका समसामयिक गतिविधि, विभिन्न मन्त्रालयका प्रस्ताव, नीतिगत निर्णय तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स